नेपालबाट तीन स्टार जनरल बालकृष्ण कार्की भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको अन्तिम संस्कारका लागि पशुपतिनाथको चन्दन साथमा लिएर दिल्ली गएका थिए ।

 



नयाँदिल्ली । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको अन्तिम संस्कारमा नेपाली सेनाको पनि सहभागीता रहेको छ । रावतको शुक्रबार अन्तिम संस्कार गरिएको थियो

रावतको अन्तिम संस्कारको लागि नेपाली सेनाले समेत तीन स्टार जनरललाई सहभागिताको लागि पठाएको थियो । नेपालबाट तीन स्टार जनरल बालकृष्ण कार्की जनरल रावतको अन्तिम संस्कारका लागि दिल्ली गएका थिए । जनरल कार्कीले जनरल रावतको अन्तिम संस्कारको लागि पशुपतिनाथको चन्दन साथमा लिएर दिल्ली गएका थिए ।

जनरल बिपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिइएकोले उनलाई नेपाली सेनाले यति उच्च सम्मान दिएको हो । नेपाल र भारतबीच एक अर्काका सेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रचलन रहँदै आएको छ । जनरल रावत पहिले भारतको स्थल सेना प्रमुख रहेका बेला नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई २०७३ चैत १६ मा नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिएकी थिइन् ।




Comments

  1. Om SHANTI 🙏
    HE WAS A GREAT HERO
    WITH INDOMITABLE SPIRIT. HE WILL REMAIN IN THE HEARTS OF INDIANS🙏

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सिक्किमकी बबिता थापा मगर नेपाल आइडल सिजन ६ की उप विजेता बनिन

सुशीला कार्की को नेपाल की अंतरिम प्रधानमंत्री नियुक्त किया गया Gen Z आंदोलन को वीडियो दृश्य

दिवंगत पवित्र आत्मा स्व. श्री दीपक शर्मा जिऊ को लागी श्रद्धांजलि अर्पित गर्ने 9 September 2025 म तेह्रौँ दिनको पूजा–पाठ एवं संस्कार (तेह्रौँ) मा वहा को निवास स्थानम उपस्थित भई हामीसँग मिलेर आत्माको चिरशान्तिको लागि प्रार्थना गरिदिनुहोस।

उत्तराखंड में शिक्षा क्षेत्र में ऐतिहासिक कदम: अल्पसंख्यक शिक्षा प्राधिकरण के गठन का प्रस्ताव कैबिनेट से मंजूर Historic Step in Uttarakhand’s Education Sector: Cabinet Approves Formation of Minority Education Authority

हिमालय के एवरेस्ट बेस कैंप पर भारत और नेपाल के लोगों ने मनाया स्वतंत्रता दिवस