ग‍ोर्खाली सुधार सभा अनि भारतीय ग‍ोर्खा परिसंघ, उत्तराखण्डक‍ो संयुक्त अायोजनमा उत्तर नाट्य संस्थाको तत्वधानमा " नमक अान्दोलन,डाँडी  से खारा खेत" नाटकको मंचन दिनांक 22जनवरि 2020

1.ग‍ोर्खाली सुधार सभा अनि भारतीय ग‍ोर्खा परिसंघ, उत्तराखण्डक‍ो संयुक्त अायोजनमा उत्तर नाट्य संस्थाको तत्वधानमा " नमक अान्दोलन,डाँडी  से खारा खेत" नाटकको मंचन दिनांक 22जनवरि 2020 https://youtu.be/gttPTUQ7Ej0समय साँय 4 बजे सभाको मानेक शाँ हलमा भई रहेको छ। 
2. यस नाटकको निर्देशिका र लेखिका श्रीमती निवेदिता बौंठियाल हुनु हुन्छ जो एक प्रसिद्ध रंगकर्मी/निर्देशक, फिल्म एवं टी०वी० कलाकार हुनु हुन्छिन् जो मुम्बईमा धेरै संस्थाहरु सित जोडिएकी छिन्।
3. गाँधीजीक‍ो नेतृत्वमा नमक अान्दोलन, डाँडी मार्चमा देहरादुनको युवा अान्दोलनकारीहरुको योगदान उल्लेखनीय छ जसमा खडक बहादुर सिंह बिष्टको नाम शिर्षमा छ। नुन नदीक‍ो किनारमा स्थित खाराखेत गाँवमा नुन बनाएर नमक सत्याग्रह अान्द‍ोलनमा सक्रिय भुमिका सित सन्दर्भित यो एेतिहासिक नाट्य मंचनले निश्चय नै नमक अान्दोलनमा देहरादुनको सक्रिय सहयोगको जानकारी जनता सम्म पुर्याउनु सफल हुनेछ।हाम्र‍‍ो उपस्थिति ती अान्दोलनकारीहरु प्रति एक अात्मयिक श्रद्धान्जली हुनेछ साथै हाम्रो बिभूतीको गौरवमय योगदानलाइ स्मरण गरि उनलाई श्रद्धाञ्जली मात्र होइन उनैलाई अमर बनाउन हुने सविनय निवेदन छ।
           धन्यबाद
                                अध्यक्ष 
                        (श्री पदम थापा)
                   (ग‍‍ोर्खाली सुधार सभा)    


[नाटकको केही दृश्य(Animated video/video)संलग्न छ,अवश्यै हेर्नु होला]


https://youtu.be/gttPTUQ7Ej0


Comments

Popular posts from this blog

सिक्किमकी बबिता थापा मगर नेपाल आइडल सिजन ६ की उप विजेता बनिन

सुशीला कार्की को नेपाल की अंतरिम प्रधानमंत्री नियुक्त किया गया Gen Z आंदोलन को वीडियो दृश्य

दिवंगत पवित्र आत्मा स्व. श्री दीपक शर्मा जिऊ को लागी श्रद्धांजलि अर्पित गर्ने 9 September 2025 म तेह्रौँ दिनको पूजा–पाठ एवं संस्कार (तेह्रौँ) मा वहा को निवास स्थानम उपस्थित भई हामीसँग मिलेर आत्माको चिरशान्तिको लागि प्रार्थना गरिदिनुहोस।

उत्तराखंड में शिक्षा क्षेत्र में ऐतिहासिक कदम: अल्पसंख्यक शिक्षा प्राधिकरण के गठन का प्रस्ताव कैबिनेट से मंजूर Historic Step in Uttarakhand’s Education Sector: Cabinet Approves Formation of Minority Education Authority

हिमालय के एवरेस्ट बेस कैंप पर भारत और नेपाल के लोगों ने मनाया स्वतंत्रता दिवस