असार १५ लाई "रोपाई महोत्सव" वा "रोपाई दिवस" को रूपमा परम्परादेखि नै दही-चिउरा खाएर मनाइने पनि गरिन्छ।

 





   असार १५ लाई "रोपाई महोत्सव" वा "रोपाई दिवस" को रूपमा 

परम्परादेखि नै दही-चिउरा खाएर मनाइने पनि गरिन्छ।



असार १५: हाम्रो अस्तित्व हाम्रो परम्परा।


असार १५ धानको उत्पादन बढाऔं' भन्ने नाराका साथ यो दिवस मनाइन्छ। आजको दिनलाई "रोपाई महोत्सव" वा "रोपाई दिवस" को रूपमा पनि चिनिन्छ। हाम्रो सामाज, कृषि प्रधान देश भएकोले यहाँ परम्परादेखि नै असार १५ लाई दही-चिउरा खाएर मनाइने पनि गरिन्छ।


नेपाली समाजमा, आजको दिनलाई धान दिवसकोरूपम विभिन्न प्रकारले मनाउने गरिन्छ। असार १५ को दिन एक फेर मात्रै भए पनि हिलो टेक्नु र खेल्नु भन्ने मान्यता रही आएको छ। यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै, छुपु-छुपु गर्दै धान रोप्ने चलन रही आएको छ।


नेपाली समाजमा असार १५ मा दही-चिउरा र साउन १५ मा खीर खाने चलन रहेको छ। आजको दिन, हलगोरुले हिल्याएको खेतको हिलोमा छुपु-छुपु धान रोपेर आपसमा रमाउने र बाउसेहरू एक आपसमा हिलो छ्यापाछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोलाई माया गर्ने गर्छन। असारे गीतका भाकाहरू मार्फत एक आपसमा माया-पिरती साट्न समेत आजको दिन प्रयोग भएको देखिन्छ। दही चिउरा सँग अचार र आप् जस्ता फलफूल सहित कृषक हरूले आजको दिन खेतमै खाजा खादै र गीत गाउँदै मनाउने चलन रही आएको छ।


हार्दिक शुभकामना : Dr. R B Biswakarma.


Launching 18 July in PVR near you all over India,  enjoy with your family and friends.




Comments

Popular posts from this blog

बरेली (किला थाना क्षेत्र), उत्तर प्रदेश में चोर बताकर नेपाली युवती को पोल से बांधकर पीट कर दांत और पैर तोड़े, पुलिस ने छुड़ाकर गंभीर धाराओं में अभियुक्तों को पकड़ा

SCUFFLE BETWEEN AN ARMY OFFICER AND SPICE JET STAFF IN SRINAGAR*

मा0 सुरेन्द्र सिंह भंडारी निर्विरोध थौलधार ब्लॉक प्रमुख निर्वाचित

उत्तराखंड में शिक्षा क्षेत्र में ऐतिहासिक कदम: अल्पसंख्यक शिक्षा प्राधिकरण के गठन का प्रस्ताव कैबिनेट से मंजूर Historic Step in Uttarakhand’s Education Sector: Cabinet Approves Formation of Minority Education Authority

हिमालय के एवरेस्ट बेस कैंप पर भारत और नेपाल के लोगों ने मनाया स्वतंत्रता दिवस

नाग पंचमी (29 जुलाई) पर विशेष* *🚩🌺सांपों के प्रति समर्पण की सांस्कृतिक परंपरा है नाग पंचमी